Government of Nepal
Ministry of Culture, Tourism & Civil Aviation
Ramshah Path, Kathmandu , Nepal
राष्ट्रिय अभिलेखालय
नागरिक वडापत्र
सेवाको किसिम
पेश गर्नुपर्ने
कागजात
सेवा प्रप्त
गर्ने स्थान
सेवा वापत
लाग्ने दस्तुर
सेवा प्राप्त
गर्न लाग्ने समय
शुरु शाखा
कावाही गर्ने
व्यक्ति
जिम्मेवार
उजुरी गर्ने
प्रकृया
गुनासो सुनुवाई
गर्ने व्यक्ति
सामाधानको प्रकृया
१.माइक्रोफिल्म शाखा
(माइक्रोफिल्म भवन)
क) माईक्रोफिल्मिङ
माईक्रोफिल्मिङ गर्ने कागजात उल्लेख गरिएको नियमानुसारको निवेदन
माइक्रोफिल्म शाखा
नलाग्ने
माइक्रोफिल्म गरिने सामाग्रीको परिमाण अनुसार
माइक्रोफिल्मिष्ट
प्रमुख छविकार
उजुरी लेखि उजुरी पेटीकामा राख्ने
प्रमुख
प्रमुखको निर्णयानुसार
ख) माइक्रोफिल्म पोजेटीभमा दिने
कागजातको रिल नं उल्लेख गरिएको नियमानुसारको निवेदन
नियम अनुसार लाग्ने
ग) रिडर प्रिन्ट (कागजमा) दिने
अध्येताले माग गरेको सामाग्रीको परिमाण अनुसार
रिप्रोग्राफर ÷माइक्रोफिल्मिष्ट
घ) डिजिटल प्रतिलिपि दिने
सम्वन्धित कागजात, ग्रन्थ उल्लेख गरिएको नियमानुसारको निवेदन
माइक्रोफिल्मशाखा
माग गरिएको सामाग्रीको परिमाण अनुसार
रिप्रोग्राफर
ङ) माइक्रोफिल्म रिलबाट
अध्ययन गर्न दिने
निवेदन प्राप्त भएको आधा घण्टा
ल्याब असिष्टेन्ट
२. अभिलेख शाखा (कोठा नं २)
क) मिति परिणत
मिति खुलेको प्रमाणित कागजको प्रतिलिपि सहितको निवेदन
अभिलेख शाखा
अभिलेख अधिकृत ÷अनुसन्धान अधिकृत÷पुस्तकालय अधिकृत
प्रमुख अभिलेख अधिकृत
ख) भाषान्तर÷लिप्यान्तर
सम्वन्धित कागजातको प्रतिलिपि र फोटो सहितको निवेदन
अभिलेख अधिकृत÷लिपिअधिकृत
ग) सिटरोल, गोरखापत्र र
अन्य महत्वपूर्ण अभिलेख
अध्ययन तथा प्रतिलिपि प्रदान
सरोकारवाला व्यक्तिवाट सम्वन्धित विषय र मिति उल्लेख भएको निवेदन
हेर्न नलाग्ने प्रमाणित गर्नु परेमा नियम अनुसार लाग्ने
अभिलेख अधिकृत÷लेखक
घ)शिलापत्र÷ताम्रपत्रको
प्रतिलिपि तयार गर्ने
स्थान र विवरण खुलेको विवरण
लाग्ने
निवेदन प्राप्तभएको १ हप्ता
अनुसन्धान अधिकृत÷ लेखक
ङ)मूल ग्रन्थ अध्ययन अनुगमन
सम्वन्धित विषय र ग्रन्थ नाम उल्लेख भएको निवेदन
हस्तलिखित ग्रन्थ उपशाखा
च) माइक्रोफिल्म रिल नम्वर
उपलब्ध गराउने
निवेदन प्राप्त भएको १ घण्टा
अनुसन्धान अधिकृत÷ अनुसन्धान सहायक
छ) तिब्वति भाषा अनुसन्धानमा
सहयोग गर्ने
अभिलेख उपशाखा
अनुसन्धान अधिकृत÷ तिब्वति सहायक
ज) मुद्रित पुस्तक अध्ययन
व्यवस्था गर्ने
पुस्तकालय उपशाखा
तत्काल
पुस्तकालय अधिकृत÷ लेखक
झ)अभिलेखिय सामाग्री संरक्षणमा सहयोग दिने
अधिकारि पत्र वा निवेदन
रसायन संरक्षण उपशाखा
परार्मशमा नलाग्ने कार्यमा नियमाअनुसार लाग्ने
निवेदन प्राप्त भएकोमा सामाग्रीको परिमाण अनुसार
रसायनविद् ÷रसायन सहायक
ञ) अभिलेखीय सामाग्री
वाईण्डिङ
रसायनविद् ÷सिनियर बुक वाईण्डर
ट) विद्युतीय मर्मत सम्भार
ईलेक्ट्रीकल ईन्जीनियर ÷ईलेक्ट्रीसियन
ठ) अभिलेख र
अभिलेखालयसम्वन्धी
जानकारी
नलाग्ने]
निवेदन प्राप्त भएको १–२ घण्टा
प्रमुख अभिलेख अधिकृत÷ सम्वन्धित अधिकृत तथा सहायक कर्मचारी
३.सामान्य प्रशासन उपशाखा
कोठा नं. ५
क) प्रशासनिक जानकारी र
दर्ता चलानी
रितपूर्वकको निवेदन वा आधिकारिक पत्र
प्रशासन उपशाखा
१०–३० मिनेट
ना.सु. तथा अन्य सहायक कर्मचारी
ख) राजश्व (कोठा नं. ८)
लेखा उपशाखा
लेखा अधिकृत÷लेखापाल
ग) अभिलेखीय सामाग्री दाखिला
ना.सु. ÷स्टोरकिपर
घ) अभिलेखीय सामाग्री तथा
पुस्तक विक्री वितरण