Government of Nepal

Ministry of Culture, Tourism & Civil Aviation

National Archives

Ramshah Path, Kathmandu , Nepal

 
Our Collection
S No Content Quantity Form
1 Tibetian Documents 1192 Bundles Original/Digital
2 कान्तिपुरका शिलालेख सूची 1200 sheets Original
3 पाटनका शिलालेख सूची 1174 sheets Original
4 भक्तपुर शिलालेख सूची 412 sheets Original
5 अन्य क्षेत्रका शिलालेख सूची 51 sheets Original
6 हुलाक टिकट दर्ता फोल्डर 311 sheets Original
7 ताम्रपत्रहरुको सूची 138 sheets Original
8 कुमारीचोकका रेकर्डहरु 2304 Bundles and 40 sheets Lalmohar in Showcase Original
9 निजामति किताबखानाको रेकर्ड 804 set Original
10 २०३६ सालको मतदाता नामावली 431 set Original
11 गोरखापत्र 606 set Original
12 द राइजिङ नेपाल 466 set Original
13 कानुन मन्त्रालयका कागजातहरु 505 set Original
14 पररास्ट्र मन्त्रालयका कागजातहरु File no. 1-132 Original
15 संविधान सुझाव आयोगबाट प्राप्त कागजातहरु Original
16 नेपालको संविधान - २०७२ संविधान सभाका माननीय सदस्यहरुलाई हस्ताक्षर पश्चात सम्माननीय अध्यक्षबाट प्रमाणित भई संविधान सभाको मिति २०७२ असोज ३ गतेका बैठकमा सम्माननीय रास्ट्रपतिद्वारा हस्ताक्षर गरी नेपाली जनता समक्ष प्रारम्भ भएको घोषणा गरिएको नेपालको संविधा 1 set Original
17 संविधानसभा सचिवालयबाट संविधान सभाको मिति २०६५ जेठ १५ गतेदेखि २०६९ जेठ १४ गतेसम्म बसेको १२३ वटा बैठकहरुको सम्पूर्ण विवरणहरु 9 set Original
18 व्यवस्थापिका संसद सचिवालयबाट संविधान सभाको मिति २०७० माघ ८ गतेदेखि २०७२ असोज ३ गतेसम्म बसेको १३५ वटा बैठकहरुको सम्पूर्ण विवरणहरु 9 set Original
19 व्यवस्थापिका संसद र संघिय संसदको वि.सं.२०७० माघ १२ देखि वि.सं. २०७४ चैत्र २० सम्मका ८ वटा अधिवेशनहरुका बैठकहरुमा माननीय सदस्यहरुले बोल्नु भएको कुराहरुको सम्पूर्ण विवरणहरु 19 Set Original
20 मालपोत कार्यालय, दार्चुलामा रहेको लिपुलेक क्षेत्रमा पर्ने छाङ्गरू, टिंकर, बुदी, गर्व्याङ्ग लगाएतका व्यासगर्खा मौजाको सम्बत् १९९५ को साविक लगत 3 sheets Original