Government of Nepal

Ministry of Culture, Tourism & Civil Aviation

National Archives

Ramshah Path, Kathmandu , Nepal

 

राष्ट्रिय अभिलेखालयको अपिल र अनुरोध

Avatar

राष्ट्रिय अभिलेखालय राष्ट्रिय महत्वका कागजपत्र र अभिलेखहरुलाई संरक्षण तथा ब्यवस्थापन गर्न कानुनद्धारा स्थापित सरकारी निकाय हो । यहाँहरुको संकलनमा रहेका हस्तलिखित पाण्डुलिपि, महत्वपुर्ण ग्रन्थहरु, लालमोहर, स्याहामोहर, सनद, सवाल र रुक्का लगाएतका ऐतिहासिक महत्वका सामग्रीहरुको संरक्षण तथा ब्यवस्थापनका लागि यस संस्थामा उपलब्ध गराइदिएर दस्तावेज संरक्षणमा सहयोग गर्नुहुन राष्ट्रिय अभिलेखालय सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ । साथै नेपाल सरकार अन्र्तगतका निकायहरु लगाएत अन्य विभिन्न कार्यालयहरुमा रहेका पच्चीस बर्ष पुराना राष्ट्रिय महत्वका संकलन (रेकर्डहरु) हामीलाई हस्तान्तरण गरी अभिलेख संरक्षण कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित सबै निकायहरुमा राष्ट्रिय अभिलेखालय हार्दिक अनुरोध गर्दछ ।


Attached Documents

Name Download