Government of Nepal

Ministry of Culture, Tourism & Civil Aviation

National Archives

Ramshah Path, Kathmandu , Nepal

 

Tender

अत्यन्त जरुरी सुचना

Avatar
अत्यन्तै जरुरी सूचना !
विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको नोबल कोरोना भाइरसबाट नेपालमा पनि हुनसक्ने संभावित जोखिमलाई न्यूनिकरण गर्नका लागि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन अनुसार मिति २०७६।१२।०६ गतेदेखी २०७६ चैत्र मसान्तसम्मका लागि यस अभिलेखालयबाट अत्यन्तै जरुरी सेवा लिनुपर्ने अवस्था बाहेकका अन्य सेवाग्राहीहरुलाई प्रदान गरिदै आएका सम्पूर्ण सेवाहरु बन्द गरिएको सूचना जानकारी गराइन्छ । यसबाट सेवाग्राहीहरुमा पर्न जाने असुविधाका लागि राष्ट्रिय अभिलेखालय क्षमाप्रार्थी छ ।
राष्ट्रिय अभिलेखाल
रामशाहपथ
मितिः २०७६।१२।०६
 

Attached Documents

Name Download