Government of Nepal

Ministry of Culture, Tourism & Civil Aviation

National Archives

Ramshah Path, Kathmandu , Nepal

 
No Record Found

Avatar

राष्ट्रिय महत्वका अभिलेखहरुको संकलन, संरक्षण र व्यवस्थापन गर्ने देशकै एकमात्र सार्वजनिक निकाय राष्ट्रिय अभिलेखालयको महानिर्देशकका रुपमा डा . सुरेस सुरस श्रेष्ठ बहाल हुनु भएको छ । उहां संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाका प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो भने साउनको १८ गतेबाट राष्ट्रिय अभिलेखालयको महानिर्देशकको रुपमा नियुक्ति पाउनुभएको हो । उहांलाई अभिलेखालयका निमित्त प्रमुख कुमार श्रेष्ठ लगायत सबै कर्मचारीहरुले स्वागत गर्नुभएको थियो भने उहाको सफल कार्यकालको लागी धेरैले शुभकामना समेत दिनुभएको थियो । पद बहाली हुंदा उहाको कार्यशैली र उहांको कार्यलयसम्बन्धि भविष्य योजना बारे केहि विचार व्यक्त गर्नुभएको थियो । उहाको सफल कार्यकालको लागी धेरैले शुभकामना दिनुभएको थियो उहाको सफल कार्यकालको लागी धेरैले शुभकामना दिनुभएको थियो ।