Government of Nepal
Ministry of Culture, Tourism & Civil Aviation
Ramshah Path, Kathmandu , Nepal
काठमाण्डौ, गैर्हीधारा निवासि गुरू पुरोहित मेदिनी राज सत्यालको नाति शंकर राज सत्यालको छोरा शशि सत्यालले आफ्ना हजुरबुवाको निजी संकलनमा रहेका विभिन्न विषयका अभिलेखीय सामग्रीहरू राष्ट्रिय अभिलेखालयलाई थान ६१ हस्तान्तरण गरिएको