Government of Nepal

Ministry of Culture, Tourism & Civil Aviation

National Archives

Ramshah Path, Kathmandu , Nepal

 
No Record Found

Avatar

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माननिय पुजा चौधरीको नेतृत्वमा अन्य सदस्यहरू क्रमशः मा. गोमा देवी तिमल्सीना, मा. पदम बहादुर परियार, मा. मदन कुमारी शाह (गरिमा), मा. रूक्मिणी कोइराला, मा. युवराज शर्मा, मा. सोमनाथ पोर्तेल, मा. सुनिल बहादुर थापा तथा समिति सचिव सञ्जय दाहाल लगायतका कर्मचारीद्वारा राष्ट्रिय अभिलेखालयको स्थलगत अवलोकन गरी यस कार्यालयको हालको अवस्था, काम-कारवाही र समस्याहरूको विषयमा वृहत छलफल भयो साथै राष्ट्रिय अभिलेखालयको दिगो विकास र कर्मचारीहरूको क्षमता अभिवृद्धिको विषयमा समितिले निरन्तर सहयोगको प्रयास गर्ने प्रतिवद्धता समेत जाहेर गरेको छ।