Government of Nepal
Ministry of Culture, Tourism & Civil Aviation
Ramshah Path, Kathmandu , Nepal
माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बाट मितिः वि.सं. २०८३।०४।२६ का दिन राष्ट्रिय अभिलेखालयमा रहेका अभिलेखहरूको संकलन, त्यसका व्यवस्थापन, संरक्षण तथा संवर्द्धन र अध्ययन-अनुसन्धान सम्बन्धी जानकारी लिनुभयो साथै राष्ट्रिय अभिलेखालयले भोग्नु परेको समस्या, चुनौति तथा समस्या समाधानका उपायहरूको बारेमा छलफल भए पश्चात् राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताउनुभयो।